फागुण २३ काठमाण्डौँ । १० वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका विभिन्न माओवादी धारका पार्टीहरूको बैठक बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा जनयुद्धकालिन मुद्धा सर्वोच्चमा दर्ता भएको विषयमा छलफल हुनेछ । बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराई, मोहन बैद्य र नेत्र विक्रम चन्द विप्लव सहभागी हुनेछन् ।
यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा उभिएर द्धन्दकालिन मुद्धा दर्ता भएकोमा कडा चेतावनी दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline