राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका खेल्नु भयो : ओली

राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका खेल्नु भयो : ओली

  • सोमवार, फाल्गुन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

फागुण २२ काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रूपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका निर्वाह गरेको दावी गरेका छन ।

एमालेले राष्ट्रपति निर्वाचनका लागि संघीय तथा प्रदेशका सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओलीले भण्डारीजीले राष्ट्रपतिको अत्यन्त वजनदार, निष्पक्ष, महत्त्वपूर्ण अभिभावकीय भूमिकाको राष्ट्रपतिको हैसियतमा निष्पक्ष ढंगले काम गरेको तर्क गरे ।

राष्ट्रपति भण्डारीको आलोचना स्वार्थ अनुसार काम नभएपछि हुने गरेको ओलीको आरोप थियो ।

राष्ट्रपति भण्डारीको दुई पटक संसद् विघटन गरेको, संसद्बाट पारित विधेयक रोकेको लगायतका कामका लागि आलोचना हुने गरेको छ ।

अब सुवास नेम्वागंलाई निर्वाचित गराउनु पर्ने र त्यसै अनुसार लाग्न उनले सांसदहरुलाई निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ