आठ दलीय गठबन्धनको बैठक बस्दै

आठ दलीय गठबन्धनको बैठक बस्दै

  • आइतवार, फाल्गुन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

फागुण २१ काठमाण्डौँ । सत्तारुढ आठ दलीय गठबन्धनको बैठक आज बस्दैछ । आजको बैठकमा मुख्य एजेण्डा राष्ट्रपतिको निर्वाचन हुनेछ ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्नेछ ।

राष्ट्रपतिको निर्वाचन फागुण २५ मा हुन लागेको छ । गठबन्धनको साझा उम्मेद्धार रामचन्द्र पौडेललाई जिताउन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम पनि गठबन्धनले जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ