फागुण १८ काठमाण्डौँ । काँग्रेस सभापति शेर बहादुर देउवाले रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि संविधान च्यात्ने जोखिम नहुने दावी गरेका छन् ।
आज ८ दलीय कार्यकमलाई संवोधन गर्दै देउवाले पौडेलले लोकतन्त्र र संविधानको रक्षामा ठूलो भूमिका खेल्ने विस्वास व्यक्त गरे ।
उनले पौडेलले प्रजातन्त्रका लागि लामो संघर्ष गरेको र आफ्नो साथी पनि भएको भन्दै यस पटक राष्ट्रपतिको उम्मेद्धार बनाएर न्याय गरेको पनि बताए ।
सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो जोखिम नहुने दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline