अघिल्ला राष्ट्रपतिले गरेको गल्ती म दोहोर्याउदिन : रामचन्द्र पौडेल

अघिल्ला राष्ट्रपतिले गरेको गल्ती म दोहोर्याउदिन : रामचन्द्र पौडेल

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

१८ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले निर्वाचित भएमा संविधानको परिधिमा रहेर राष्ट्रपतिको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्ता गठबन्धनका ८ दलका संघीय सांसदहरुको काठमाडौंमा भएको भेलामा पौडेलले विगतका राष्ट्रपतिबाट भएका गल्ती कमिकमजोरीलाई आफूलाई नदोहोर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।

भेलामा ८ दलका शीर्ष नेताहरूले संवोधन गरीरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ