चैत्र ५ गते सम्मका लागि सभामुखले स्थगित गरे संसदको बैठक

चैत्र ५ गते सम्मका लागि सभामुखले स्थगित गरे संसदको बैठक

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुण १७ काठमाण्डौँ । संसदको बैठक सभामुख देवराज घिमिरेले अचानक स्थगित गरिदिएका छन् ।

आज १ बजेका लागि बोलाईएको बैठक कार्यसूची सार्वजनिक भएपछि अचानक चैत्र ५ गते सम्मका लागि सभामुले स्थगित गरेका हुन् ।

बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताए।

संसद बैठक रोकिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचन अघि नै विस्वासको मत लिन नपाउने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ