जनताको जीवनस्थरमा गुणात्मक परिवर्तन ल्याउने: प्रधानमन्त्री प्रचण्ड

जनताको जीवनस्थरमा गुणात्मक परिवर्तन ल्याउने: प्रधानमन्त्री प्रचण्ड

  • मङ्लबार, फाल्गुन १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

फागुन १५,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताउनुभएकाे छ ।

नेपालको आदिवासी जनजाति अन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुनकाे तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

वर्तमान सरकार बदलिएको व्यवस्था अनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित भएकाे जारी सन्देशमा भनिएकाे छ ।

सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न समेत उहाँले अपिल गर्नुभएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ