जनताले सहज रुपले सिंहदरवार प्रवेश पाउँने वातावरण बनाउनुपर्छः सांसद ज्वाला

जनताले सहज रुपले सिंहदरवार प्रवेश पाउँने वातावरण बनाउनुपर्छः सांसद ज्वाला

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं, १२ फागुन । सांसद् प्रकाश ज्वालाले सिंहदरवारभित्र सेवाग्राही सहज तरिकाले प्रवेशको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

संसद्को शून्य समयमा बोल्दैं सांसद् ज्वालाले सिंहदरवारभित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाउन सभामुखमार्फत् सरकारलाई रुलिङको माग गरेका हुन्।

सिंहदरवारको दक्षिण गेटमा जनताको लाइन देख्छु। मन्त्री सांसद् र कर्मचारी नचिनेको व्यक्ति सिंहदरवार छिर्न पाउँदैन उनले भने, सिंहदरबार भित्र जनता सहज तरिकाले प्रवेश गर्ने व्यवस्था गरियोस्। सांसद् मन्त्री ओहोरदोहोर गर्छौ। सेवाग्राही सिंहदरवार बाहिर, मन्त्रालय भित्र।’

सरकारले लाइन मुक्त देश भनेपनि कार्यान्वयन नहुँदा जनता प्रताडित भएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ