राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन हुँदैन, सैद्धान्तिक समझदारी भइसक्योः भूसाल

राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन हुँदैन, सैद्धान्तिक समझदारी भइसक्योः भूसाल

  • शुक्रबार, फाल्गुन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ, १२ फागुन । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले राष्ट्रपतिको निर्वचानमा एमालेसँग गठबन्धन नहुने बताएका छन् ।

बालुवाटारमा आज बिहान बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति गरेको भन्दै भुषालले अब अर्को खालको गठबन्धन नहुने दाबी गरे ।

कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा आ आफ्नो दाबी गरेपनि अब चारवटै दल एउटा निर्णयमा पुग्ने उनको दाबी छ ।

राष्ट्रपति निर्वाचनबारे एमालेसँगको गठबन्धन नबन्ने दाबी उनको छ । हामी अहिलेका दलहरुको सहमति हुन्छ । अब अर्को एलायन्स बन्दैन, भुषालले थपे । उनले शीर्षस्थ नेताहरुबीच दिउँसो फेरि छलफल हुने र त्यसले प्रस्तावहरु बनाउन सक्ने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ