लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले लिए शपथ

लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले लिए शपथ

  • सोमवार, फाल्गुन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौं फागुण ८ । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार मन्त्रीमा नियुक्त भएका अहिरले सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन्। उनी जसपाबाट मन्त्री बनेका हुन् ।

अहिर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलको नेता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ