टोकियोमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ६७ जनाले नेपालीहरूद्वारा स्वास्थ्य चेक जाँच

टोकियोमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ६७ जनाले नेपालीहरूद्वारा स्वास्थ्य चेक जाँच

  • सोमवार, फाल्गुन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

नारी दिवसको अवसरमा एनआरएनए जापानको आयोजना र नेपाली राजदूतबासको सहकार्यमा हिजो निःशुल्क स्वास्थ्य शिविर परामर्श सम्पन्न भएको छ।

कार्यक्रममा ६७ जना जापान बासी नेपालीहरू ले स्वास्थ्य चेक जाँच गर्नु भएको थियो।कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदी, बिशेष अतिथिहरू राजदूतबासका उपनियोग प्रमुख अम्बिका जोशी, एनआरएनए आईसिसि पुर्व अध्यक्ष भवन भट्ट, बर्तमान उपाध्यक्ष महेश श्रेष्ठ, सदस्य रबिन शेरचन प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, एभरेष्ट ईन्टरनेसनल स्कुलका प्रिन्सिपल बिष्णु भट्ट, कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ र नेपाली साहित्य समाजका अध्यक्ष रबिन शर्माले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संयोजक एवं उपाध्यक्ष संगिता अधिकारी सुवेदीले स्वागत मन्तब्य कार्यक्रमको सभापतित्व बरिष्ठ उपाध्यक्ष नबिन निउरे र संचालन महासचिब सिद्धार्थ श्रेष्ठको रहेको थियो।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा डा. लुसुन चालिसे, ( नशा एवं टाउको रोग सम्बन्धि) डा.सुमन श्रेष्ठ ( बिकिरण चिकित्सक बिशेषज्ञ) डा. सन्दिप शाक्य, ( मुटु रोग बिशेषज्ञ) डा. सुप्रिया शाक्य, ( दन्त चिकित्सक) डा. सुबास अधिकारी ( क्लिकल परिक्षण प्रवन्धक) डा. ससिम पौडेल ( पेट तथा आन्द्रा बिशेषज्ञ ) एलिजा केसी नर्स दृष्टि श्रेष्ठ नर्स सबिता अधिकारी नर्स लेबिरामीहरूको चेक जाँच गर्नु भएको थियो ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी