फागुण ८ काठमाण्डौँ । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा चौतर्फी दबाबमा परेको माओवादीले आज आधिकारीक निर्णय गर्दैछ ।
आज दिँउसो ४ बजे पेरिसडाडामा पदाधीकारीको बैठक बोलाएको छ ।
एमालेले राष्ट्रपति पाउने पुष १० मा भएको सहमति कार्यन्वयन हुनु पर्ने अडान राखिरहेको छ । यसै गरी काँग्रेसले पनि अफर दिईरहेकाले माओवादी ठोस निर्णयमा पुग्न सकेको छैन ।
माओवादीले राष्ट्रपतिमा साझा व्यक्तित्व चयन गर्नु पर्ने प्रस्ताव गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline