ओलीलाई तपाँईको केन्द्रीय सदस्य तपाईनै राख्नुस् भन्दै दुर्गा प्रसाईले छाडे एमाले

ओलीलाई तपाँईको केन्द्रीय सदस्य तपाईनै राख्नुस् भन्दै दुर्गा प्रसाईले छाडे एमाले

  • आइतवार, फाल्गुन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

फागुण ७ काठमाण्डौँ । मेडिकल व्यवशायी दुर्गा प्रसाईले एमाले छाडेको घोषणा गरेका छन् ।

उनले राजपरिवारलाई उपस्थित गराएर धार्मिक अभियानको घोषणा गरेपछि कार्बाहीको सिफारीस भएको थियो ।

त्यसको भोलिपल्टै उनले एमाले छाडिसकेको घोषणा गरेका हुन् ।

उनले अब कुनै पनि पार्टीको झोले नहुने भन्दै ,मलाई हिजो कारबाही गर्दै गर्दा मैले भनेँ, ुहजुरबुवा तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् मलाई चाहिँदैनु, उनले भनेका छन्, ुम कार्यकर्ताको मनमा होइन जनताको मनमा बस्ने मान्छे हो। म त्यही अनुसार काम गर्न एमाले छाडेर आएको हुँ।

उनले भने, मेरा भूतपूर्व अध्यक्ष केपी शर्मा ओलीलाई हिजो बेलुका भनेँ, मैले एउटा दीप बाल्दा यत्रो आतंक१ यो अभियानमा लाग्दा कारबाही भोग्नुपर्यो, तपाईंको केन्द्रीय सदस्य राख्नुस्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ