काठमाडौँ फागुण ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा आज भेटवार्ता भएको छ । हिजो बालुवाटारमा राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने प्रधानमन्त्रीको अडान र पूर्व सहमति अनुसार एमालेको राष्ट्रपति हुनु पर्ने ओलीको अडानका कारण सहमति हुन सकेको थिएन ।
आज राष्ट्रपतिको उम्मेद्धार र मन्त्रीपरिषद् बिस्तार आदि विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको छ ।
राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नाममा काँग्रेसका उम्मेद्धारलाई समर्थन गर्न सक्ने भन्दै एमाले माओवादी प्रति शसंकित हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline