बालुवाटारमा राष्ट्रपतिको बिषयमा जुटेन सहमति , शसंकित हुदैँ बाहिरिए ओली

बालुवाटारमा राष्ट्रपतिको बिषयमा जुटेन सहमति , शसंकित हुदैँ बाहिरिए ओली

  • बिहिबार, फाल्गुन ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

फागुण ४ काठमाण्डौँ । राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफल निष्कर्ष बिहीन भएको छ । आज बालुवाटारमा भएको छलफलमा ओलीले पूर्ववत सहमति अनुसार एमालेको उम्मेद्धार नै राष्ट्रपति हुनु पर्ने अडान राखेका थिए ।

तर प्रधानमन्त्रीले राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा हुनु पर्ने अडान राखेपछि दुई नेताबीच सहमति हुन नसकेको हो ।

सहमति नभए पछि ओली शसंकित हुँदै बाहिरिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै काँग्रेस उपभासपति पूर्ण बहादुर खड्कासँग पनि छलफल गरेका छन् । देउवाको आशय लिएर खड्का प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । राष्ट्रपतिमा काँग्रेसले प्रधानमन्त्रीसँग अपेक्षा राखेको छ । प्रधानमन्त्री अन्तिम निष्कर्षमा पुगिसकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ