एमालेले राष्ट्रपति पाए देश दुर्घटनामा जान्छ : माधव नेपाल

एमालेले राष्ट्रपति पाए देश दुर्घटनामा जान्छ : माधव नेपाल

  • बुधबार, फाल्गुन ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

फागुण ३ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेले राष्ट्रपति पाए देश दुर्घटनामा जाने चेतावनी दिएका छन् ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिलेको गठबन्धन खिचडी प्रकृतिको रहेको भन्दै परिवर्तनप्रति गौरववोध गर्ने खालको र रक्षा गर्ने खालको गठबन्धन हुनु पर्नेमा जोड दिए ।

उनले आफूले पनि हावाको तालमा राष्ट्रपतिमा उम्मेद्धारी नदिने बताए ।

मेचीको किनारामा पूर्व राजा सार्वजनिक कार्यक्रममै सहभागी हुनुले प्रतिगमनको पक्षधर फेरी सल्वलाउन खोजेको भन्दै अब सबै सतर्क हुनु पर्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ