२९ माघ, दाङ । हावाहुरीले मन्त्रीहरु बस्न बनाईएको मञ्च नै उडाएपछि नवनियुक्त मन्त्रीहरुको शपथ नै स्थगित भएको छ । एक बजेका लागि भनिएको शपथ मञ्च नै भत्किएपछि अबरुद्ध बनेको हो ।
दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो ।
हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline