राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नै अवैध कागजातबाट भएको भन्दै खारेज गर्न निर्वाचन आयोगमा युवराजले दिए निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नै अवैध कागजातबाट भएको भन्दै खारेज गर्न निर्वाचन आयोगमा युवराजले दिए निवेदन

  • आइतवार, माघ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

माघ २९ काठमाण्डौँ । सर्वोच्च अदालतमा मुद्धा दायर गरी रवि लामिछानेको दोहोरो नागरिकता खारेज गरी नेपाली नागरिकता लिन बाध्य पारेका युवराज पौडेल सफलले निर्वाचन आयोगमा आज अर्को निवेदन दिएका छन् ।

आज उनले दर्ता गरेको निवेदनमा ष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गरिएको छ ।

पार्टीले दर्ता हुनको लागि पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ ।

 

IMG-3c786dddb49e630734923c4f99015b90-V

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ