माघ २९ काठमाण्डौँ । गृहमन्त्री नपाएको झोँकमा सरकारबाट बाहिरिएको रास्वपालाई फेरी सरकारमा लान सभापति रवि लामिछाने सकारात्मक भएका छन् ।
बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको र राष्ट्रपतिको विषयमा कुनै विवाद नरहेको जानकारी दिए ।
आजको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा दलका नेताहरुले सरकारमा आउन गरेका थिए ।
त्यसप्रति सकारात्मक जवाफ दिएका लामिछानेले पार्टीको आन्तरीक बैठक बोलाएका छन् ।
बैठकपछि रास्वपा सरकारमा जाने नजाने निर्णय हुने बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline