उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

  • आइतवार, माघ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

माघ २९ काठमाण्डौँ । उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेको बैठकमा आगामी राष्ट्रपतिको निर्वाचन र मन्त्रीपरिषद्लाई पूर्णता दिने मुख्य विषयमा छलफल भईरहेको छ ।

उच्च स्तरीय राजनीतिक संयन्त्रको सयोजक केपी ओली रहेका छन् ।

राष्ट्रपतिमा सर्वमान्य व्यक्तित्व हुनु पर्ने प्रधानमन्त्रीको अडान छ भने ओलीले एमालेबाटै राष्ट्रपति हुनु पर्ने अडान कायम राखेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ