एमालेलाई सुदुरपश्चिमबाट धक्का दिएर शुरुवात गर्यौँ : माधव नेपाल

एमालेलाई सुदुरपश्चिमबाट धक्का दिएर शुरुवात गर्यौँ : माधव नेपाल

  • शनिबार, माघ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

माघ २८ काठमाण्डौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले एमालेलाई सुदुरपश्चिमबाट धक्का दिएर राम्रो शुरुवात आफूहरुले गरेको बताएका छन् ।

काठमाण्डौँमा आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै नेपालले एकीकृत समाजवादीलाई केही होईन, के मुल्य छ भन्नेहरुलाई सुदुरपश्चिमबाट जवाफ दिएको र यो शुरुवात मात्र भएको टिप्पणी गरे ।

उनले नाम नलिईकन एमाले अध्यक्ष केपी ओलीले थुप्रै व्यक्तिलाई तँ राष्ट्रपति हुँन्छन् भनेर दंग पारेको भन्दै भोली उनीहरुले पनि सेन्टीफ्लाट खाने दावी गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताउँदै आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताए।

एकीकृत समाजवादीको उदय सुदुरपश्चिमबाट भएको उनको भनाई छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ