सुदुरपश्चिममा काँग्रेसका कमल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त

सुदुरपश्चिममा काँग्रेसका कमल बहादुर शाही मुख्यमन्त्रीमा नियुक्त

  • बिहिबार, माघ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

माघ २६ काठमाण्डौँ । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस नेता कमल बहादुर शाही नियुक्त भएका छन् ।

आज २९ दिनमै एमालेका राजेन्द्र सिंह रावलको सरकार विस्वासको मत नपाएर ढलेपछि शाही ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख देवराज जोशीले उनलाई बिहीबार साँझ मुख्यमन्त्री नियुक्त गरे।

शाहले नियुक्त पत्र बुझेको कांग्रेस सांसद मेघराज खड्काले बताए। संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ