माघ २५ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको डेढ घण्टा लामो छलफल भएको छ ।
ओलीलाई भेट्न प्रधानमन्त्री बालकोट पुगेका थिए ।
यो छलफलमा सुदुरपश्चिमका मुख्यमन्त्रीले विस्वासको मत लिन परेको संकट, राष्ट्रिय सभाको उपनिर्वाचन र आगामी राष्ट्रपतिको निर्वाचनका विषयमा कुराकानी भएको बुझिएको छ ।
दुई नेताबीच भोली उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline