प्रधानमन्त्रीले आज सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने

प्रधानमन्त्रीले आज सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने

  • सोमवार, माघ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

काठमाडौं माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग आज छलफल गर्ने भएका छन्।

छलफलका लागि सोमबार बिहान ९ बजे सबै दलका प्रमुख सचेतकलाई बालुवाटारमा बोलाइएको छ। यो छलफलमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको विजिनेसका विषयमा कुराकानी गर्ने छन्। छलफलमा संसदका आगामी बैठकलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले सबै दलका प्रमुख सचेतकसँग राय माग्नेछन्।

आइतबारमात्रै रास्वपा सरकारबाट बाहिरिए पछि प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ