माघ २१ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आगामी राष्ट्रपतिको उम्मेद्धारका विषयमा छलफल भएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा प्रधानमन्त्रीले राखेपछि झस्किएका ओलीले पूर्व सहमति अनुसार एमालेको राष्ट्रपति हुनु पर्नेमा दबाब दिईरहेका छन् ।
सत्ता साझेदार दुई दलका शीर्ष नेताको भेटमा गृहमन्त्रालय कसलाई दिने भन्ने विषय तथा राष्ट्रपति उम्मेदवारका विषयमा पनि कुराकानी भएको थियो।
यो विषयमा सत्ता साझेदार दलले निष्कर्षमा पुग्ने बताएका छन्। त्यस्तै आगामी फागुन २८ गतेलाई राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनको निर्वाचन हुने तय भएसँगै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि ओली-प्रचण्डबीच छलफल भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline