माओवादी स्थायी समितिको बैठक आज बस्दै

माओवादी स्थायी समितिको बैठक आज बस्दै

  • शनिबार, माघ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौं माघ २१ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यस अघि पटक पटक स्थगित भएको बैठक आज बस्न लागेको हो ।

 

बैठकले पार्टी भित्रको जिम्मेवारी, राष्ट्रपति र गृहमन्त्रालयको बारेमा ठोस निर्णय गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ