काठमाडौँ माघ २० । नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् ।
गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासी बेहोस् भए पछि उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
चालक साथमा भए पनि उनले आफै गाडी चलाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline