माघ १९ काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीका फरार रहेका कैलाली २ का सांसद अरुण चौधरीलाई पक्राउ परेका छन् ।
उनी जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय तोकिएका अभियुक्त हुन् ।
प्रहरीले चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।
उनलाई धनगढी कारागार पठाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline