काठमाडौं माघ १९ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकपछि लेखकले भने,ुराष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने र अन्य दलहरुसँग पनि छलफल गर्ने जानकारी दिए ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ।
यस्तै, बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बोलाउने निर्णय गरेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline