माघ १८ काठमाण्डौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न मुख्यमन्त्री कार्की आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
भेटवार्तामा प्रदेश १ मा सरकार विस्तार लगायत समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रदेश १ मा एमाले, माओवादी राप्रपा र जसपा सम्मिलित गठबन्धनको सरकार बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline