माघ १७ काठमाण्डौँ । भरै बेलुका सम्म आफूलाई गृहमन्त्री नबनाएर रास्वपाले सरकार छाड्ने रवि लामिछानेले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर लामिछानेले अल्टिमेटम दिएका हुन् ।
प्रधानमन्त्रीले ठोस जवाफ नदिएकाले बेलुका सम्म पर्खने र नभए सरकार छाड्ने भनेर लामिछानेले पार्टीका नेताहरुलाई सुनाएको स्रोतले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline