गृहमन्त्री को हुन्छ बनेपछि थाहा पाउनु हुन्छ : प्रचण्ड

गृहमन्त्री को हुन्छ बनेपछि थाहा पाउनु हुन्छ : प्रचण्ड

  • सोमवार, माघ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

माघ १६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री को बन्छ भन्ने कुरा बने पछि मात्रै थाहा पाउनु हुन्छ भन्ने जवाफ दिएका छन् ।

पार्टी पदाधीकारीको बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो प्रतिकृया दिएका हुन् ।

पदाधीकारी बैठकपछि पार्टी प्रवक्ता कृष्ण बहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई रहेको बताए ।

गृहमन्त्री फेरी बन्न रवि लामिछानेले दावी गरेपनि प्रधानमन्त्रीले कुनै जवाफ दिएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ