फागुण २५ गते राष्ट्रपतिको निर्वाचन हुने

फागुण २५ गते राष्ट्रपतिको निर्वाचन हुने

  • सोमवार, माघ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

माघ १६ काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। फागुण २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । त्यसपछि चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

त्यसमा राष्ट्रपति र उपराष्ट्रपतिको मनोनय लगायतको कार्यतालिका छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। त्यस अघि नै नयाँ राष्ट्रपति छान्न लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ