रवि पदमुक्त भएपछि अब गृहमन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डले नै हेर्ने

रवि पदमुक्त भएपछि अब गृहमन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डले नै हेर्ने

  • शुक्रबार, माघ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

माघ १३ काठमाण्डौँ । रवि लामिछाने नेपाली नागरिक नै नभएको भन्ने सर्वोच्चको फैसला पछि गृहमन्त्री, संसद दिबाट स्वतः पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री स्वयंले हेर्ने भएका छन् ।

मन्त्रालयबाट निजी गाडी लिएर बालुवाटार पुगी प्रधानमन्त्रीलाई लामिछानेले राजीनामा बुझाएका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले कार्यभार आफैसँग राखेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ