माघ १३ काठमाण्डौँ । माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजेपछि बस्ने बैठकले राष्ट्रपतिको विषयमा ठोस सहमति गर्ने बताईएको छ ।
हिजोको बैठकमा राष्ट्रपति सबै दलले स्वीकार्ने साझा उम्मेद्धार हुनु पर्ने विषयमा छलफल भएको थियो ।
काँग्रेसले समेत विस्वासको मत दिएकाले उसलाई पनि सहमतिमा ल्याउन सभामुख र राष्ट्रपति मध्य एउटा पद दिने प्रधानमन्त्री प्रचण्डको मनशाय रहे पनि एमालेसँग गठबन्धन भएर सरकार बनेकाले सभामुखमा उनले सहमति जुटाउन सकेनन् ।
राष्ट्रपतिमा समेत एमालेले दावी गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline