माओवादी स्थायी समितिको बैठक बस्दै

माओवादी स्थायी समितिको बैठक बस्दै

  • बिहिबार, माघ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

माघ १२ काठमाण्डौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । विहान ११ बजे शुरु हुने बैठकमा सरकारको काम कार्बाही र पार्टी एकता एवं संगठनका बारेमा छलफल हुने जनाईएको छ ।

आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।

माओवादीले नेसपा लगायतका दलसँग एकता प्रकृया अघि बढाएको छ ।

बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ