माघ १० काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा आज भेटवार्ता भएको छ ।
बिहान भएको भेटमा आगामी राष्ट्रपतिको निर्वाचनको विषयमा केन्द्रीत रहेर छलफल भएको बुझिएको छ ।
उनीहरुबीच राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कहिले गर्ने, राष्ट्रिय सभाको निर्वाचन जस्ता विषयमा छलफल भएको बताईएको छ ।
राष्ट्रपति काँग्रेसलाई दिने मनशायमा प्रधानमन्त्री रहे पनि ओलीले मान्न तयार भएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline