काँग्रेस पदाधीकारी बैठक बस्दै

काँग्रेस पदाधीकारी बैठक बस्दै

  • सोमवार, माघ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

आज विहान निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन् ।

हिजो शेखर गगन समुहले अलग्गै भेला गरी पार्टीले प्रधानमन्त्रीलाई विस्वासको मत दिनु गलत भएको निष्कर्ष निकाले लगत्तै देउवाले पदाधीकारी बैठक बोलाएका हुन् ।

आगामी राष्ट्रपतिको निर्वाचन, प्रतिपक्षी दलको भूमिकाको खोजी, एवं भातृ संगठनलाई पूर्णता दिने जस्ता विषयमा छलफल हुने बताईएको छ ।

यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी गर्ने तयारी गरेका छन्। माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ