काँग्रेसलाई सभामुख दिन प्रधानमन्त्री पचण्डको प्रस्ताव, बालुवाटामा सर्वदलीय बैठक 

काँग्रेसलाई सभामुख दिन प्रधानमन्त्री पचण्डको प्रस्ताव, बालुवाटामा सर्वदलीय बैठक 

  • मङ्लबार, माघ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

माघ ३ काठमाण्डौँ । यस पटक निकै सन्तुलित भूमिकामा देखिएका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको आव्हान्मा सर्वदलीय बैठक जारी छ । बैठकको मुख्य एजेण्डा सभामुख चयन रहेको छ ।

काँग्रेसले समेत विस्वासको मत दिएकाले सभामुख काँग्रेसलाई दिन प्रचण्ड तयार देखिएका छन । त्यही आशामा काँग्रेस नेताहरु समेत सर्वदलीय बैठकमा भाग लिन पुगेका छन् ।

सभामुख काँग्रेसलाई दिने प्रधानमन्त्रीको प्रस्तावमा असन्तुष्ट एमाले अध्यक्ष एवं राजनीतिक संयन्त्रका संयोजक केपी ओली बैठकबाट बाहिरिएको स्रोतले जनाएको छ ।

प्रचण्डले एमालेलाई राष्ट्रपति र काँग्रेसलाई सभामुख दिएर संसदमा प्राप्त ऐतिहासिक विस्वासको मत कायम राख्न चाहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ