पुष २९ काठमाण्डौँ । एमाले छाडेर स्वतन्त्र बसेका नेता घनश्याम भुषाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा आज दिउँसो २ बजे आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादीमा प्रवेश गर्नेछन्।
चुनावको मुखमा एमाले छाडेका भुषाल गठबन्धनको समर्थनमा चुनाव लडेपनि पराजित भएका थिए ।
एमाले भित्र पनि भुसाल माधव नेपाल एमालेमा हुँदा उनीनिकट थिए।
भुषालले एकीकृत समाजवादीमा पदाधीकारीको जिम्मेवारी पाउने निश्चित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline