पुस २५ , काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको कार्यक्रमले न्यूनतम सुविधा प्रदान गर्ने उल्लेख गरेको छ। ६० वर्षभन्दा माथिकालाई सामाजिक सुरक्षा प्रदान गर्ने भनिएको छ ।
कार्यक्रममा रजस्वला हुने उमेर समूहका महिलालाई मासिक १ हजार भत्ता दिने जस्ता कार्यक्रम ल्याउने सरकारी तयारी छ । यसबाहेक खर्च कटौतीलाई पनि सरकारले प्राथमिकता दिने भएको छ।
सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ यस्तो छ :
https://www.mirmireonline.com/wp-content/uploads/2023/01/sarkar-karyakram2023.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline