जनताले हामीलाई शसर्थ समर्थन दिएका छन्, हामी संसदमा परिक्षामा छौँ : प्रचण्ड

जनताले हामीलाई शसर्थ समर्थन दिएका छन्, हामी संसदमा परिक्षामा छौँ : प्रचण्ड

  • सोमवार, पुस २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

पुष २५ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएको बताएका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो संसद जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताए।

जनताले सांसदहरुलाई शसर्त समर्थन गरेको भन्दै सबै सासदहरु जनताको निरन्तर निगरानीमा रहेको र उनीहरुको असंख्य परिकल्पना र आशा पूरा गर्न जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

जनताले निरन्तर निगरानी गरेको भन्दै प्रचण्डले जनताको सुसासन र समृद्धिको आशा पूरा गर्न लागि पर्नु पर्ने बताए ।

जनताको समस्या समाधान गर्नुको विकल्प छैन, जनताबाट टाढा जाने छुट कसैलाई छैन, उनले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ