प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिन सबै दलका सांसदलाई अनुरोध गर्ने माओवादीको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिन सबै दलका सांसदलाई अनुरोध गर्ने माओवादीको निर्णय

  • सोमवार, पुस २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

पुष २५ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत लिन सबै दलका सांसदलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

पार्टीको संसदीय दलको बैठकले सबै दलबाट विश्वासको मत लिन आग्रह गर्ने निर्णय गरेको हो। यो सँगै राजनीतिक दलमात्र नभइ सबै सांसदलाई एक एक गरेर विश्वासको मत दिन अनुरोध गर्ने निर्णय गरेको छ।

 

प्रधानमन्त्री प्रचण्डले भोलि पुस २६ गते विश्वासको मत लिने कार्यतालिका छ।

 

त्यस्तै नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले आजको पहिलो प्रतिनिधि सभा बैठकको कार्यसूची र सांसदको भूमिकाका बारेमा पार्टीका सांसदलाई जानकारी गराएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ