प्रधानमन्त्री प्रचण्डले विस्वासको मत पाँउछन्, सरकार टिक्छः ओली

प्रधानमन्त्री प्रचण्डले विस्वासको मत पाँउछन्, सरकार टिक्छः ओली

  • आइतवार, पुस २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

पुष २४ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले विस्वासको मत पाउने र सरकार पनि टिक्ने दावी गरेका छन् ।

धुलिखेलमा आयोजित जनवर्गीय संगठनहरुको कार्यक्रमलाई संवोधन गर्दै ओलीले सरकारलाई असफल पार्न देशी विदेशी शक्ति लागि परेको भन्दै नेपालीहरु आफैले बनाएको सरकार टिकाउनु पर्ने बताए ।

उनले अहिलेको सरकार बन्नु ठूलो उपलव्धि भएको भन्दै यसलाई जोगाउनु पर्ने बताए ।

उनले काँग्रेस र भारतप्रति लक्षित गर्दै सरकारलाई शुरुमै असफल बनाउने र फेर्ने खेलमा लागेको आरोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ