प्रचण्ड र बाबुराम भट्टराई पार्टी एकता गर्न सहमत, बालुवाटारमा भयो सहमति

प्रचण्ड र बाबुराम भट्टराई पार्टी एकता गर्न सहमत, बालुवाटारमा भयो सहमति

  • शनिबार, पुस २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

पुष २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच बालुवाटारमा भएको भेटमा पार्टी एकताको सहमति बनेको हो ।

यस अघि निर्वाचनमा पनि दुवै दलले एउटै चुनाव चिन्हमा भाग लिएका थिए ।

आज माओवादी केन्द्रको पदाधीकारी बैठक बसेर नेसपासँग पार्टी एकता गर्ने प्रस्तावमा छलफल हुनेछ । त्यसै गरी भोली नेसपाको बैठक बसेर पार्टी एकताको बिषयमा निर्णय हुनेछ ।

एकतापछि पार्टीको नाम नयाँ राख्ने विषयमा समेत छलफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ