एमालेसँग अहिले एकता हुँदैन : माधव नेपाल

एमालेसँग अहिले एकता हुँदैन : माधव नेपाल

  • शुक्रबार, पुस २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं प्ष २२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले एमालेसँग एकता नहुने स्पष्ट पारेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन्।

 

उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको धारणा राखे ।

 

त्यस्तै अध्यक्ष नेपालले अहिले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसँग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारे।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ