प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे सर्वदलीय छलफल, दलका शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे सर्वदलीय छलफल, दलका शीर्ष नेताले सम्बोधन गर्ने

  • शुक्रबार, पुस २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

पुस २२, काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे संघीय संसद भवन बानेश्वरमा सर्वदलीय बैठकले दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने सहमती गरेको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने सहमति भएको हो ।

बैठकले शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बोलाएको बैठकमा दलका अध्यक्ष, प्रमुख सचेतक र प्रतिनिधिहरु सहभागी थिए ।

एमाले र माओवादीसहितका पार्टीसहितको सरकार बनेपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ गते सोमबारका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ