पुष २२ काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । प्रत्येक परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय भएको हो।
कम्बोडीयामा आगलागीमा परी निधन भएका निराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
पाण्डे परिवारले यस अघि प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline