पुष १९ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आज पनि सबै मन्त्रालयका सचिवहरुसँगको छलफल जारी राख्ने भएका छन् । प्रत्यक मन्त्रालयबाट समस्या र कार्यप्रगतिको रिपोर्ट लिईरहेका प्रधानमन्त्रीले आज बाँकी सचिवहरुको राय लिएपछि आवस्यक निर्देशन दिने तयारी भएको छ ।
छलफल हिजोबाट शुरु भएको हो । आज सचिवहरुको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशन सहितको संवोधन गर्ने तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline