मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्रीले छलफल गर्दै

मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्रीले छलफल गर्दै

  • सोमवार, पुस १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

पुष १७ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन्।

आज बिहान ११ बजे विभिन्न मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सचिवालयकका अनुसार मन्त्रालयका सचिवहरुसँगको छलफलअघि निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्नेछन्।

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारी र मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागेका हुन्।

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहने जनाइएको छ।

मन्त्रालयका सचिवहरुसँग विकासका परियोजनाहरुमा तीव्रता दिने, जनताको काममा ढिलासुस्ती गर्न नहुने, जस्ता विभिन्न निर्देशन दिने र सुझावहरु लिने तयारी प्रधानमन्त्रीले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ